सिजीकोे वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ्ग मेसिन बजारमा, १० वर्षको वारेण्टी

<p>काठमाडौं । सिजीले हालै बजारमा फ्रन्टलोड वासिङ्ग मेसिनहरु ल्याएको छ । उक्त मेसिनमा वासर र ड्रायर दुबै विशेषता रहेको छ । वासर र ड्रायर भएको उक्त मेसिनले थोरै समयमा नै लुगाधुने र आफै सुकाईदिने काम गर्दछ । त्यस्तै, यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ । यि वासिङ्ग मेसिनहरु बजारमा [&hellip;]</p>

काठमाडौं । सिजीले हालै बजारमा फ्रन्टलोड वासिङ्ग मेसिनहरु ल्याएको छ । उक्त मेसिनमा वासर र ड्रायर दुबै विशेषता रहेको छ ।

वासर र ड्रायर भएको उक्त मेसिनले थोरै समयमा नै लुगाधुने र आफै सुकाईदिने काम गर्दछ । त्यस्तै, यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ ।

यि वासिङ्ग मेसिनहरु बजारमा ८ केजीको क्षमतामा १० वर्षको वारेण्टी मोटरमा सहित उपलब्ध भएको सि.जी.काप्रोडक्ट मेनेजर रितेश चौधरीले बताएका छन् ।

Share News