बोनस सेयरपछि कनकाई विकास बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । कनकाई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६.१५७११३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ रहेको छ । [&hellip;]</p>

काठमाडौं । कनकाई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६.१५७११३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको थियो ।

हाल यस बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १५२ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।

Share News