८३ प्रतिशत हकप्रद पछि श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । ८३ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०१ रुपैयाँ थियो ।</p>

काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । ८३ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको सेयरको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०१ रुपैयाँ थियो ।

Share News