सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ६३ हजार कित्ता सेयर सूचिकृत

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ६३ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वाएर पश्चात यस बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । बिहीबार मात्रै यस बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ६७ लाख [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ६३ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वाएर पश्चात यस बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

बिहीबार मात्रै यस बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ६७ लाख रुपैयाँ रहेको छ ।

Share News