कनकाई विकास बैंकको माघ २ गते बुक क्लोज

<p>काठमाडौं । कनकाई विकास बैंकको आगामी माघ २ गते बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जानको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी माघ १६ गते वार्षिक साधारणसभामा जाँदै छ ।</p>

काठमाडौं । कनकाई विकास बैंकको आगामी माघ २ गते बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जानको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

यस बैंक आगामी माघ १६ गते वार्षिक साधारणसभामा जाँदै छ ।

Share News