नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङाना

<p>&nbsp; काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङगाना सर्वसम्मत चयन भएका छन् । संघको बिहीबार बस्ने विशेष साधारण सभाले उनलाई औपचारिक रुपमा अध्यक्षको घोषणा गर्दैछ । उनको विरुद्धमा कुनै पनि बैंकर्सले अध्यक्षमा दाबेदारी नपरेपछि हालका उपाध्यक्ष रहदै आएका ढुङगाना एक्ला उम्मेदवार हुन् ।</p>

 

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङगाना सर्वसम्मत चयन भएका छन् ।

संघको बिहीबार बस्ने विशेष साधारण सभाले उनलाई औपचारिक रुपमा अध्यक्षको घोषणा गर्दैछ ।

उनको विरुद्धमा कुनै पनि बैंकर्सले अध्यक्षमा दाबेदारी नपरेपछि हालका उपाध्यक्ष रहदै आएका ढुङगाना एक्ला उम्मेदवार हुन् ।

Share News