एलजीको इन्स्टा भिउ डोर-इन-डोर रेफ्रिजेरेटरलाई ‘इनोभेटिभ रेफ्रिजेरेटर अफ द एयर’ अवार्ड

<p>काठमाडौं । विश्व इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीको बजारमा उत्कृष्ट ब्राण्डका रुपमा रहेको एलजीको इन्स्टा भिउ डोर-इन-डोर रेफ्रिजेरेटरलाई डिभाइट वर्ल्ड २०१७ लिडरसिप अर्वाडले &#8216;इनोभेटिभ रेफ्रिजेरेटर अफ द एयर&#8217;को अवार्ड प्रदान गरेको छ । एलजी डोर इन डोर रेफ्रिजेरेटर जुनपहिले पनि पुरस्कृत भएको थियो, एकचोटी फेरी इनोभेटिभ रेफ्रिजेरेटरको रुपमा चिनिएको छ । नेपाली बजारमा इन्स्टा भिउ डोर-इन-डोर [&hellip;]</p>

काठमाडौं । विश्व इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीको बजारमा उत्कृष्ट ब्राण्डका रुपमा रहेको एलजीको इन्स्टा भिउ डोर-इन-डोर रेफ्रिजेरेटरलाई डिभाइट वर्ल्ड २०१७ लिडरसिप अर्वाडले ‘इनोभेटिभ रेफ्रिजेरेटर अफ द एयर’को अवार्ड प्रदान गरेको छ ।

एलजी डोर इन डोर रेफ्रिजेरेटर जुनपहिले पनि पुरस्कृत भएको थियो, एकचोटी फेरी इनोभेटिभ रेफ्रिजेरेटरको रुपमा चिनिएको छ । नेपाली बजारमा इन्स्टा भिउ डोर-इन-डोर रेफ्रिजेरेटर उपलब्ध छ ।

नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।

Share News