नेपाल हाइड्रोको पुस २६ गते बुक क्लोज

<p>काठमाडौं । नेपाल हाइड्रो डेभलपरको आगामी पुस २६ गते बुक क्लोज हुने भएको छ । विशेष साधारणसभामा जाने प्रयोजनको लागि यस हाइड्रो बुक क्लोज हुन लागेको हो । हाइड्रो आगामी माघ ४ गते विशेष साधारणसभामा जाँदै छ ।</p>

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको आगामी पुस २६ गते बुक क्लोज हुने भएको छ । विशेष साधारणसभामा जाने प्रयोजनको लागि यस हाइड्रो बुक क्लोज हुन लागेको हो ।

हाइड्रो आगामी माघ ४ गते विशेष साधारणसभामा जाँदै छ ।

Share News