२० प्रतिशत बोनस पछि जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार यस कम्पनीको सो मात्राको बोनस पछिको सेयरको मूल्य समायोजन गराएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १९७५ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार यस कम्पनीको सो मात्राको बोनस पछिको सेयरको मूल्य समायोजन गराएको हो ।

मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १९७५ रुपैयाँ रहेको थियो ।

Share News