कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । पुस १७ गते बसेको बैंकको साधारण सभाले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । त्यस्तै, बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा पनि बार्षिक ६ प्रतिशतका दरले हुने नगद लाभांश दिने निर्णय पनि बैंक सञ्चालक [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । पुस १७ गते बसेको बैंकको साधारण सभाले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

त्यस्तै, बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा पनि बार्षिक ६ प्रतिशतका दरले हुने नगद लाभांश दिने निर्णय पनि बैंक सञ्चालक समितिले गरेको छ ।

Share News