सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश २ करोड ३२ लाख

<p>काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले २ करोड ३२ लाख रुपैंयाँ बराबरको बोनस सेयर दिने भएको छ । बैंकले माघ १३ गतेको पाँचौं साधारण सभाबाट पारित गरेर लगानीकर्तालाई आफ्नो चुक्ता पुँजीको ४.७८ प्रतिशत बोनस सेयर दिन लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४८ करोड ५३ लाख रहेको छ ।</p>

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले २ करोड ३२ लाख रुपैंयाँ बराबरको बोनस सेयर दिने भएको छ । बैंकले माघ १३ गतेको पाँचौं साधारण सभाबाट पारित गरेर लगानीकर्तालाई आफ्नो चुक्ता पुँजीको ४.७८ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४८ करोड ५३ लाख रहेको छ ।

Share News