सिजीको एलइडी टिभीमा ३ वर्षे वारेन्टी

<p>काठमाडौं । नेपालको नं १ इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले उपभोक्ताहरुको मागअनुरुप सिजीका सम्पूर्ण एलइडी टिभीमा ३ वर्षेको वारेन्टी तोकेको छ । सिजीको गुणस्तरीय सामान सँगै अझै उपभोक्तालाई थप विश्वास पार्नका लागि सिजीले सम्पूर्ण एलइडी टिभीमा ३ वर्षे वारेन्टी अवधि तोकेको हो । यस योजना सिमित अवधिको लागि सम्पुर्ण मोडलहरुमा लागू गरिएको छ । भविष्यमा विश्वस्नीयतालाई अझ [&hellip;]</p>

काठमाडौं । नेपालको नं १ इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले उपभोक्ताहरुको मागअनुरुप सिजीका सम्पूर्ण एलइडी टिभीमा ३ वर्षेको वारेन्टी तोकेको छ । सिजीको गुणस्तरीय सामान सँगै अझै उपभोक्तालाई थप विश्वास पार्नका लागि सिजीले सम्पूर्ण एलइडी टिभीमा ३ वर्षे वारेन्टी अवधि तोकेको हो ।

यस योजना सिमित अवधिको लागि सम्पुर्ण मोडलहरुमा लागू गरिएको छ । भविष्यमा विश्वस्नीयतालाई अझ प्रगाड गर्नका लागि सिजीका अन्य विभिन्न प्रोडकमा पनि वारेन्टी अवधि बढाउदै लैजाने कम्पनीको भनाई छ । साथै, भविष्यमा अझै बृहत योजना सिजी एलइडी टिभीमा ल्याउने योजना बनाएको कुरा कम्पनीले बताएको छ ।

Share News