काठमाडौं । सिटिजन म्युचल फण्ड-१ले एक अर्ब रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १० करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो ।
यो फण्डले सिबीआइएल क्यापिटलमार्फत सो मात्राको म्युचल फण्ड निष्काशन गर्न लागेको हो ।