सेयर बजारमा सकारात्मक संकेत, दोहोरो अंकको वृद्धि

<p>काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ । सोमबार खुल्ने वित्तिकै बढेको बजार ११ः४३ मिनेटमा १८.४३ अंकले बढेको हो । सो अवधीमै बजारमा ३ करोड भन्दा बढि मूल्यको सेयर कारोबार भैसकेको छ । सो अवधीसम्ममा फाइनान्स कम्पनी बाहेक सबैको परिसूचक बढेको देखिन्छ ।</p>

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ । सोमबार खुल्ने वित्तिकै बढेको बजार ११ः४३ मिनेटमा १८.४३ अंकले बढेको हो ।

सो अवधीमै बजारमा ३ करोड भन्दा बढि मूल्यको सेयर कारोबार भैसकेको छ । सो अवधीसम्ममा फाइनान्स कम्पनी बाहेक सबैको परिसूचक बढेको देखिन्छ ।

Share News