स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९५०

<p>काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ९५० रुपैयाँ कायम गरेको हो । बैंकको सेयर मूल्य घटेर आइतबार ३ अंकमा आएको छ । गत बिहीबार अन्तिम दिन बैंकको २२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।</p>

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ९५० रुपैयाँ कायम गरेको हो ।

बैंकको सेयर मूल्य घटेर आइतबार ३ अंकमा आएको छ । गत बिहीबार अन्तिम दिन बैंकको २२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

Share News