सप्तकोसी विकास बैंकको साधारणसभा माघ १३ मा, बोनस सेयर वितरण गर्ने

<p>काठमाडौं । सप्तकोसी विकास बैंकको पाँचौ वार्षिक साधारणसभा माघ १३ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत आवमा गरेको नाफाबाट सप्तकोसीले २ करोड ३२ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । संस्थापकतर्फ ४ जना सञ्चालककको निर्वाचन हुने भएको छ ।</p>

काठमाडौं । सप्तकोसी विकास बैंकको पाँचौ वार्षिक साधारणसभा माघ १३ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

गत आवमा गरेको नाफाबाट सप्तकोसीले २ करोड ३२ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । संस्थापकतर्फ ४ जना सञ्चालककको निर्वाचन हुने भएको छ ।

Share News