सौर्य ऊर्जामा बढ्दो आर्कषण,१५९ मेगावाट विद्युत् उत्पादन हुने

<p>काठमाडौं, । सरकारले ऊर्जा क्षेत्रमा मिश्रणको नीति अख्तियार गरेपछि पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको संख्या बढ्दै गएको छ । घरायसी प्रयोजनका लागि जडान गरिएका सौर्य ऊर्जाको समेत विद्युत् खरिद दर तय भएको, प्रविधिमा आएको परिवर्तनका कारण कुल लागत समेत घट्दै गएकाले लगानी गर्नेको संख्यामा वृद्धि भएको हो । विद्युत् विकास विभागका अनुसार कुल [&hellip;]</p>

Share News