काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले माघ २ गतेदेखि फागुन ८ गतेसम्म एक सय रुपैंयाँ मूल्यका १ः ४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । पुस १६ गतेअघि सेयर खरिद गरेका लगानीकर्ताहरुले हकप्रद सेयर पाउनेछन् ।
बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।