नयाँ नेपाल लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता १२२७

<p>काठमाडौं । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने भएपछि नेपाल स्टकएक्सचेन्ज लिमिटेडले संस्थाको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता १ हजार ३२७ रुपैयाँ कायम भएको छ ।</p>

काठमाडौं । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।

संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने भएपछि नेपाल स्टकएक्सचेन्ज लिमिटेडले संस्थाको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता १ हजार ३२७ रुपैयाँ कायम भएको छ ।

Share News