हकप्रद सेयर निष्कासन गर्न प्रभु बैंकको पुस २१ सम्म बुक क्लोज

<p>काठमाडौं । चुक्तापुँजी बढाउनका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न प्रभु बैंकको सेयर रजिष्टार (बुक क्लोज) हुने भएको छ । बैंकको सञ्चालक समिति बैठकले २१ गतेसम्म बुक क्लोज हुने निर्णय गरेको बैंकले जनाएको छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन १० बराबर ४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।</p>

काठमाडौं । चुक्तापुँजी बढाउनका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न प्रभु बैंकको सेयर रजिष्टार (बुक क्लोज) हुने भएको छ ।

बैंकको सञ्चालक समिति बैठकले २१ गतेसम्म बुक क्लोज हुने निर्णय गरेको बैंकले जनाएको छ ।

बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन १० बराबर ४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

Share News