आरएमडीसीको साधारणसभा पुस २८ मा, २० प्रतिशत लाभांश दिने

<p>&nbsp; काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड (आरएमडीसी) को १९ औं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । आरएमडीसीले गत १५ प्रतिशत अर्थात १० करोड ३८ लाख १८ हजार रुपैयाँ नगद लाभाँश दिने  छ । यस्तै [&hellip;]</p>

 

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड (आरएमडीसी) को १९ औं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

आरएमडीसीले गत १५ प्रतिशत अर्थात १० करोड ३८ लाख १८ हजार रुपैयाँ नगद लाभाँश दिने  छ ।

यस्तै चुक्तापुँजीको ५ प्रतिशत अर्थात ३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने छ ।

सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने छ ।

Share News