सर्पोट माइक्रो फाइनान्समा १ सय कित्ता सेयर हुनेले पनि सञ्चालक हुन पाउने

<p>काठमाडौं । सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका १ सय कित्ता सेयर हुने पनि सञ्चालक हुन पाउने भएका छन् । हाल संस्थाको सञ्चालक हुन १ हजार कित्ता सेयर आवश्यक पर्छ । यसलाई खारेज गरी १ सय कित्ता सेयरधनी पनि सञ्चालक हुन पाउने व्यवस्था गर्न सर्पोटले पुस २८ गते विशेष साधारणसभा बोलाएको छ । सञ्चालक समितिको [&hellip;]</p>

काठमाडौं । सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका १ सय कित्ता सेयर हुने पनि सञ्चालक हुन पाउने भएका छन् । हाल संस्थाको सञ्चालक हुन १ हजार कित्ता सेयर आवश्यक पर्छ ।

यसलाई खारेज गरी १ सय कित्ता सेयरधनी पनि सञ्चालक हुन पाउने व्यवस्था गर्न सर्पोटले पुस २८ गते विशेष साधारणसभा बोलाएको छ ।
सञ्चालक समितिको संख्या ८ बाट घटाएर ७ बनाउने प्रस्ताव पनि विशेष सभाबाट पारित गर्ने योजना छ । जसअनुसार संस्थापकबाट ४, सर्वसाधारणबाट २ र १ जना विज्ञ सञ्चालक हुने प्रस्ताव सभामा पेश हुने छ ।

Share News