बिजुली उत्पादन कम भएपछि व्यवस्थापनमा समस्या झेल्दै, कुलमान भन्छन, सबैको सहयोग आवश्यक छ

<p>काठमाडौँ । हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ । गत वर्षदेखि देशव्यापी रुपमा नै विद्युत्भार कटौतीमुक्त गरिएको छ । तर त्यसलाई निरन्तरता दिन दैनिकजसो नै प्राधिकरणको उच्च नेतृत्वले पापड पेलिरहेको छ ।  प्राधिरकणका अनुसार हाल दैनिक विद्युत् माग १ [&hellip;]</p>

Share News