प्राधिकरणकाे प्रसारणलाइन निर्माणमा ढिलाई, थर्मल प्लान्ट जडान गर्दै होङ्सी शिवम् सिमेन्ट

<p>काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन निर्माणमा ध्यान नदिँदा चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन थर्मल प्लान्ट राख्नु पर्ने भएको छ । नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सर्वेक्षण मात्रै सम्पन्न गरेको छ । नेपालमै पहिलो ठूलो वैदेशिक लगानीको सिमेन्ट उद्योग सञ्चालनको तयारी भइरहँदा विद्युत् नपाएपछि उद्यमीले [&hellip;]</p>

Share News