पुर्णिमा विकास बैंकको साधारणसभा पुस २८ मा, ८ करोड ४५ लाखको बोनस सेयर बाँड्ने

<p>&nbsp; काठमाडौं । पुर्णिमा विकास बैंकको १० औं वार्षिक साधारणसभा पुस २८ गते रुपन्देहीमा बस्ने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाबाट पारित हुने कार्यक्रम छ । बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी बढाउन प्रवन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ [&hellip;]</p>

 

काठमाडौं । पुर्णिमा विकास बैंकको १० औं वार्षिक साधारणसभा पुस २८ गते रुपन्देहीमा बस्ने भएको छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाबाट पारित हुने कार्यक्रम छ ।

बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी बढाउन प्रवन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ । बैंकलाई गाभ्ने वा प्राप्ति गर्ने विषयमा सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव सभाले पारित गर्ने छ ।

Share News