कञ्चन डेभलपमेन्ट बैंकले ५ करोड ५५ लाखको बोनस सेयर बाँड्ने

<p>काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा पुस २९ गते कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई चुक्तपुँजीको १२.३३ प्रतिशतले हुन आउने ५ करोड ५५ लाख ५९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ । &nbsp;</p>

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा पुस २९ गते कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई चुक्तपुँजीको १२.३३ प्रतिशतले हुन आउने ५ करोड ५५ लाख ५९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ ।

 

Share News