गरिमा विकास र डिप्रोक्स डेभलपमेन्ट बैंकको कहिले देखि बुक क्लोज?

<p>काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको आगामी पुस १४ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुँदै छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १५ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी पुस २८ गते कम्पनीको वार्षिका साधारणसभामा जाँदै छ । त्यस्तै, डिप्रोक्स डेभलपमेन्ट बैंकको पनि आगामी पुस १४ गतेदेखि २७ गतेसम्म [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको आगामी पुस १४ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुँदै छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १५ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी पुस २८ गते कम्पनीको वार्षिका साधारणसभामा जाँदै छ ।

त्यस्तै, डिप्रोक्स डेभलपमेन्ट बैंकको पनि आगामी पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुँदै छ । यस बैंक आगामी पुस २७ गते कम्पनीको १६औँ वार्षिक साधारणसभामा जाँदै छ ।

Share News