प्राइम कर्मसियल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३३१ रुपैयाँ

<p>काठमाडौं । बुधबार मात्रै प्राइम कर्मसियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २७ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१६ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । बुधबार मात्रै प्राइम कर्मसियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २७ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१६ रुपैयाँ रहेको थियो ।

Share News