खानीखोला हाइड्रोपावरको पुस १८ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको आगामी पुस १८ गतेदेखि बुक क्लोज हुँदै छ । यस हाइड्रो साधारणसभामा जान लागेकोले पुस १८ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २८ गते हुँदै छ ।</p>

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको आगामी पुस १८ गतेदेखि बुक क्लोज हुँदै छ । यस हाइड्रो साधारणसभामा जान लागेकोले पुस १८ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २८ गते हुँदै छ ।

Share News