कर्णाली डेभलपमेन्ट बैंकले २२५ प्रतिशत हकप्रद निष्कासन गर्न पायो बोर्डको अनुमति

<p>काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले २२५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले आइतबार मात्रै यस कम्पनीलाई सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । बैंकले ३३ करोड ९७ लाख रुपैयाँ बराबरको ३३ लाख ९७ हजार कित्ता सेयर जारी गर्ने भएको छ । सो मात्राको सेयर जारी गर्न [&hellip;]</p>

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले २२५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले आइतबार मात्रै यस कम्पनीलाई सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति पाएको हो ।

बैंकले ३३ करोड ९७ लाख रुपैयाँ बराबरको ३३ लाख ९७ हजार कित्ता सेयर जारी गर्ने भएको छ । सो मात्राको सेयर जारी गर्न अर्थात बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Share News