विद्युतीय ट्रान्सफरमर आपूर्तिको ठेक्का चीनियाँ कम्पनी जियाङलाई

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सवस्टेशनमा ठुलो विद्युतीय ट्रान्सफरम आपूर्तिको जिम्मा चीनियाँ कम्पनीलाई दिएको छ । चीनको जियाङ जिन्सियान ट्रान्सफरमर कम्पनी लिमिटेडलाई २० वटा ठुला ट्रान्सफरमर खरिदको ठेक्का दिएको हो । उसले २५ लाख २८ हजार ४४८ अमेरिकी डलरमा ट्रान्सफरमर आपूर्ति गर्ने छ ।  प्राधिकरणले विभिन्न सवस्टेशनमा जडान गर्नका लागि ठुलो ट्रान्सफरमर खरिद गर्न लागेको [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सवस्टेशनमा ठुलो विद्युतीय ट्रान्सफरम आपूर्तिको जिम्मा चीनियाँ कम्पनीलाई दिएको छ ।

चीनको जियाङ जिन्सियान ट्रान्सफरमर कम्पनी लिमिटेडलाई २० वटा ठुला ट्रान्सफरमर खरिदको ठेक्का दिएको हो । उसले २५ लाख २८ हजार ४४८ अमेरिकी डलरमा ट्रान्सफरमर आपूर्ति गर्ने छ ।  प्राधिकरणले विभिन्न सवस्टेशनमा जडान गर्नका लागि ठुलो ट्रान्सफरमर खरिद गर्न लागेको हो ।

Share News