८५ वटा डिलर्स सहित सिजी इलेक्ट्रोनिक्स इजिप्ट भ्रमणमा

<p>काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले “इन्जोए एण्ड ह्याभ अ ग्रेट ट्रीप टु इजिप्ट २०१७” भन्ने आवजका साथ आफ्ना ८५ वटा डिलर्सहरुलाई इजिप्ट भ्रमण लगेको छ । प्रत्येक वर्ष नेपाल भरिका सिजी इलेक्ट्रोनिक्सका डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिने उद्देश्यका [&hellip;]</p>

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले “इन्जोए एण्ड ह्याभ अ ग्रेट ट्रीप टु इजिप्ट २०१७” भन्ने आवजका साथ आफ्ना ८५ वटा डिलर्सहरुलाई इजिप्ट भ्रमण लगेको छ ।

प्रत्येक वर्ष नेपाल भरिका सिजी इलेक्ट्रोनिक्सका डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सिजी इलेक्ट्रोनिक्सले हरेक वर्ष झैं यसपाली पनि आफ्ना डिलर्सहरुलाई इजिप्ट भ्रमण लगेको बताएको छ ।

Share News