काठमाडौं । सहयोगी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । यस कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य २९८ रुपैयाँ रहेको थियो ।