साँग्रीला डेभलपमेन्ट बैंकको हकप्रद सेयर पुस १७ देखि बिक्री खुला

<p>काठमाडौं । चुक्तापुँजी बढाउन साँग्रीला डेभलपमेन्ट बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले आउदो पुस ९ गतेदेखि माघ २१ गतेसम्म १० कित्ता बराबर ८ कित्ताका दरले हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी २ अर्ब २४ करोड ५२ लाख रुपैयाँ पुग्ने भएको छ । राष्ट्रिय स्तरको विकास बैंक [&hellip;]</p>

काठमाडौं । चुक्तापुँजी बढाउन साँग्रीला डेभलपमेन्ट बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बैंकले आउदो पुस ९ गतेदेखि माघ २१ गतेसम्म १० कित्ता बराबर ८ कित्ताका दरले हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी २ अर्ब २४ करोड ५२ लाख रुपैयाँ पुग्ने भएको छ ।

राष्ट्रिय स्तरको विकास बैंक हुन साँग्रीलाले साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्नेछ । हाल बैंकको चुक्तापुँजी १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ छ ।

Share News