प्राइम कमर्सियल बैंकको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज

<p>काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस ५ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस ५ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने कम्पनीको निर्णयलाई पारित गर्ने भएको छ ।

Share News