काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २९ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १५२५ रुपैयाँ रहेको थियो ।