सांग्रिला डेभलपमेन्ट बैंकको मंसिर २७ गतेदेखि बुक क्लोज, ८०% हकप्रद जारी गर्दै

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मंसिर २७ गतेदेखि पुस ४ गते सम्म बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३५ [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मंसिर २७ गतेदेखि पुस ४ गते सम्म बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको पुँजी २ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने छ ।

Share News