मुहम्मदको जन्मदिनको अवसरमा भोलि सार्वजनिक बिदा, क्रिसमस डेमा पनि बिदा दिने सरकारको घोषणा

<p>काठमाडौं । नेपाल सरकारले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिनको (बाह्र रव्विउल) को अवसरमा भोली मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । त्यस्तै इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे को अवसरमा पुस १० गते सोमबार पनि बिदा दिने भएको छ । उक्त दिनहरुमा मुलकभरका सबै सरकारी कार्यालय तथा विदेशस्थित [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिनको (बाह्र रव्विउल) को अवसरमा भोली मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

त्यस्तै इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे को अवसरमा पुस १० गते सोमबार पनि बिदा दिने भएको छ । उक्त दिनहरुमा मुलकभरका सबै सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरु समेत बिदा हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार किरात धर्मावलम्बीहरुको चाडपर्व उधौली पर्वको अवसरमा पनि बिदा रहेको छ ।

Share News