सहयोगी विकास बैंकको साधारणसभा पुस १५ मा, साढे २४ प्रतिशत लाभांश पारित गर्ने

<p>काठमाडौं । सहयोगी विकास बैंकको साधारणसभा पुस १५ गते बस्ने भएको छ । साधारणसभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशतका दरले हुन आउने ८ करोड ४९ लाख ४४ हजार रुपैयाँ बराबरको बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन [&hellip;]</p>

काठमाडौं । सहयोगी विकास बैंकको साधारणसभा पुस १५ गते बस्ने भएको छ ।

साधारणसभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशतका दरले हुन आउने ८ करोड ४९ लाख ४४ हजार रुपैयाँ बराबरको बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ ।

बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरको हो ।

Share News