काठमाडौं । हिमालयन पावर पार्टनरको आगामी मंसिर २० गते बुक क्लोज हुने भएको छ । यस कम्पनीले आफ्नो ५औँ वार्षिक साधारणसभा प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।
कम्पनीको ५औँ वार्षिक साधारणसभा आगामी पुस ६ गते हुने भएको छ ।