काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले सोमबार कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन भएको हो ।
समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३५६ रुपैयाँ रहेको थियो ।