बैंक अफ काठमाण्डुको संस्थापक सेयर लिलाम हुदै, मंसिर २९ सम्म बोलपत्र पेश गर्न पाइने

<p>काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामी हुने भएको छ । बैंकमा रहेको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर मंसिर २९ गतेसम्म लिलामीबाट बिक्री गर्न लागेको हो । मंसिर २२ गतेदेखि सेयर खरिदका लागि बोेलपत्र पेश गर्न पाइने छ । संस्थापक सेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ६ अर्ब २४ करोड ५३ लाख [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामी हुने भएको छ ।

बैंकमा रहेको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर मंसिर २९ गतेसम्म लिलामीबाट बिक्री गर्न लागेको हो ।

मंसिर २२ गतेदेखि सेयर खरिदका लागि बोेलपत्र पेश गर्न पाइने छ ।

संस्थापक सेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ६ अर्ब २४ करोड ५३ लाख रुपैयाँ पुग्ने छ ।

Share News