सनराइज बैंकको साधारणसभा पुस ३ गते, सञ्चालकलाई निरन्तरता दिन प्रस्ताव

<p>काठमाडौं । सनराइज बैंकको १० औं वार्षिक साधारणसभा पुस ३ गते हुने भएको छ । साधारण सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात १ अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । यस्तै सभाले बैंकको संस्थापक समूहको सञ्चालकको निर्वाचन नगर्ने भएको छ । पाटन उच्च अदालतले रोक्न [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकको १० औं वार्षिक साधारणसभा पुस ३ गते हुने भएको छ । साधारण सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात १ अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।

यस्तै सभाले बैंकको संस्थापक समूहको सञ्चालकको निर्वाचन नगर्ने भएको छ । पाटन उच्च अदालतले रोक्न आदेश दिएपछि निर्वाचन रोकेको बैंकले जनाएको छ । निर्वाचन नहुने भएपछि सञ्चालक समितिलाई निरन्तरता दिने प्रस्ताव पेश हुने भएको छ ।

Share News