कावेली विकास बैंकको साधारण हकप्रद सेयर लिलामी हुदै, मंसिर २९ गते अन्तिम दिन

<p>काठमाडौं । कावेली विकास बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकले सर्वसाधारण समूहतर्फको १२ हजार ५८७ कित्ता हकप्रद सेयर लिलामबाट बिक्र गर्न लागेको हो । हकप्रद खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर २९ गतेलाई तोकिएको छ । चुक्तापुँजी बढाउन बैंकले गत भदौ १८ देखि कात्तिक १५ गतेसम्म हकप्रद बिक्री खुला गरेकोमा [&hellip;]</p>

काठमाडौं । कावेली विकास बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकले सर्वसाधारण समूहतर्फको १२ हजार ५८७ कित्ता हकप्रद सेयर लिलामबाट बिक्र गर्न लागेको हो ।

हकप्रद खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर २९ गतेलाई तोकिएको छ ।
चुक्तापुँजी बढाउन बैंकले गत भदौ १८ देखि कात्तिक १५ गतेसम्म हकप्रद बिक्री खुला गरेकोमा आवेदन नपरेका बाँकी सेयर लिलामबाट बिक्री गर्न लागेको हो ।

Share News