काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको ४५ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले शुक्रबार मात्रै यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य १७६ रुपैयाँ रहेको थियो ।