एक्सेल डेभलपमेन्ट बैंक र सिभिल बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । मंगलबार मात्रै एक्सेल डेभलपमेन्ट बैंक र सिभिल बैंककोे सेयर मूल्य समायोजन भएको छ । एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोज भएको छ । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ रहेको थियो । सो दिन सिभिल बैंकको [&hellip;]</p>

काठमाडौं । मंगलबार मात्रै एक्सेल डेभलपमेन्ट बैंक र सिभिल बैंककोे सेयर मूल्य समायोजन भएको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोज भएको छ । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ रहेको थियो ।

सो दिन सिभिल बैंकको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २१२ रुपैयाँ रहेको थियो ।

Share News