काठमाडौं । दुई संस्था प्राप्ति पछि देवः विकास बैंकको १८ लाख ८२ हजार ९२७ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।
देवः विकास बैंकले साझा विकास बैंक र यूनियन फाइनान्स प्राप्ति(एक्वाएर) गरेपछि सो मात्राको सेयर मंगलबार(आज) नेप्सेमा सूचिकृत गराएको हो ।