बजाजले ल्यायो “पेट्रोल बाहेक सबै खर्च हाम्रो” नामक योजना

<p>काठमाडौं । बजाज अटोको नेपालको लागि आधिकारिक वितरक हन्सराज हुलास चन्द एण्ड कम्पनीले “पेट्रोल बाहेक सबै खर्च हाम्रो” नामक ग्राहक योजना ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि बजाज डिस्कभर बाइकको खरिदमा खरिदकर्ताले २ वर्षसम्म सम्पूर्ण स्पेयर पार्टस्, इञ्जिन आयल, सर्भिसिङ र लेबर चार्ज पूरै निःशुल्क प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो कुराको [&hellip;]</p>

काठमाडौं । बजाज अटोको नेपालको लागि आधिकारिक वितरक हन्सराज हुलास चन्द एण्ड कम्पनीले “पेट्रोल बाहेक सबै खर्च हाम्रो” नामक ग्राहक योजना ल्याएको छ ।

यस योजना अन्तर्गत कुनै पनि बजाज डिस्कभर बाइकको खरिदमा खरिदकर्ताले २ वर्षसम्म सम्पूर्ण स्पेयर पार्टस्, इञ्जिन आयल, सर्भिसिङ र लेबर चार्ज पूरै निःशुल्क प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो कुराको निश्चिन्तताको लागि खरिदकर्तालाई सबै जानकारी र निःशुल्क कुपनहरु भएको एउटा ठूलो बुकलेट पनि प्रदान गरिनेछ ।

कम्पनीका अनुसार डिस्कभरको विश्वासलाई अझ प्रगाढ बनाउन कम्पनीले योे योजना ल्याएको हो ।

Share News