सानिमामाई हाइड्रोको हकप्रद सेयर लिलामीमा, मंसिर १९ गते अन्तिम दिन

<p>काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर लिलामी गर्ने भएको छ । सानिमाले बिक्री नभएको १ लाख ४६ हजार ५९२ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर १९ गते तोकेको छ । कम्पनीले साउन १९ देखि भदौ २९ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेकोमा आवेदन नपरेका सेयर लिलामी [&hellip;]</p>

काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर लिलामी गर्ने भएको छ ।
सानिमाले बिक्री नभएको १ लाख ४६ हजार ५९२ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर १९ गते तोकेको छ ।
कम्पनीले साउन १९ देखि भदौ २९ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेकोमा आवेदन नपरेका सेयर लिलामी गर्न लागेको हो ।

Share News