गरिमा विकास बैंकले १५ प्रतिशत बोनस दिने

<p>काठमाडौं । गरिमा विकास बैंकले गत वर्षको आर्थिक मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २० [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले गत वर्षको आर्थिक मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ पुग्ने छ ।

Share News